नेपालमा गत वर्षभन्दा भ्रष्टाचार बढ्यो

नेपालमा गत वर्षभन्दा भ्रष्टाचार बढेको देखिएको छ। भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले बिहीबार सार्वजनिक गरेको सूचकांकअनुसार नेपाल १०० मा ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ। गत वर्ष ३४ अंकसहित ११३ औं स्थानमा रहेको नेपाल यो वर्ष ३३ अंक पाएर ११७औं स्थानमा पुगेको हो। ट्रान्सपरेन्सी इन्टरनेसनले १८० देशमा गरेको सर्वेक्षणमा … Continue reading नेपालमा गत वर्षभन्दा भ्रष्टाचार बढ्यो